Supply, Delivery, Installation and Commissioning of Electronic Ear for Mill Level Indication आपुर्ति कार्यको दरभाउपत्र आव्हानको सूचना !
Supply, Delivery, Installation and Commissioning of Electronic Ear for Mill Level Indication आपुर्ति कार्यको दरभाउपत्र आव्हानको सूचना !
यस उद्योगको लागि १ सेट Electronic Ear for Mill Level Indication खरिद गर्नुपर्ने भएकाले सोको लागी योग्यता पुगेका पंजिकृत फर्महरुवाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र विद्युतीय प्रस्ताव आव्हान गरिन्छ । विस्तृत विवरणको लागि उद्योगको खरिद विभागको फोन नं ०५७–४१२८५२,४१२१२३ मा सम्पर्क गर्न तथा विद्युतीय प्रस्ताव पेश गर्नको लागी समेत नेपाल सरकार सार्वजानिक खरिद अनुगमन कार्यालयको वेवसाईट www.bolpatra.gov.np/egp मा हेर्न सक्नु हुनेछ ।