५० के.जी. सिमेण्ट प्याक भएको बोरा लोडिड्ड कार्यको सिलबन्दी दरभाउपत्र आव्हान सूचना
५० के.जी. सिमेण्ट प्याक भएको बोरा लोडिड्ड कार्यको सिलबन्दी दरभाउपत्र आव्हान सूचना
उद्योगबाट उत्पादित ५० के.जी. सिमेण्ट भरेको बोरा छलि मिलाएर ट्रक/ट्याक्टर/टिपर आदिमा लोडिङ्ग कार्य गराउनु पर्ने भएकोले ईच्छुक पंजिकृत फर्म, निर्माण व्यावसायीहरूबाट सूचना प्रकाशित मितिले ५(पाँच) दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।