Industrial Gear Oil ISO- 320 आपूर्तिको सिलबन्दी दरभाउपत्र आव्हान सूचना
Industrial Gear Oil ISO- 320 आपूर्तिको सिलबन्दी दरभाउपत्र आव्हान सूचना
यस उद्योगको लागि आवश्यक Industrial Gear Oil ISO- 320 खरिद गर्नु पर्ने
भएकोले योग्यता पुगेका ईच्छुक आपूर्तकहरुबाट सूचनामा उल्लेखित शर्तहरुको
अधिनमा रहने गरी आपूर्तिको लागि सूचना प्रकाशित मितिले ७ (सात) दिन भित्र
सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना
प्रकाशित गरिएको छ ।