Tyre Tube With Flap सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
Tyre Tube With Flap सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
यस उद्योगको लागि आवश्यक Tyre Tube With Flap खरिद गर्नु पर्ने भएकोले ईच्छुक फर्म, आपूर्तिकर्ताहरुबाट देहाएको शर्तहरुको अधिनमा रहने गरी के कति दररेटमा आपुर्ति गर्न सकिन्छ सूचना प्रकाशित मितिले ७ दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।