Supply, Delivery, Installation and Commissioning of Electronic Ear for Mill Level Indication आपुर्ति कार्यको दरभाउपत्र आव्हानको सूचना !
Supply, Delivery, Installation and Commissioning of Electronic Ear for Mill Level Indication आपुर्ति कार्यको दरभाउपत्र आव्हानको सूचना !
यस उद्योगको लागि १ सेट Electronic
Ear for mill Level indication (Sound Sensor with for ball Mill) खरिद गर्नुपर्ने भएकाले सोको लागी योग्यता पुगेका पंजिकृत फर्महरुवाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र विद्युतीय प्रस्ताव आव्हान गरिन्छ । विस्तृत विवरणको लागि उद्योगको खरिद विभागको फोन नं ०५७–४१२८५२,४१२१२३ मा सम्पर्क गर्न तथा विद्युतीय प्रस्ताव पेश गर्नको लागी समेत नेपाल सरकार सार्वजानिक खरिद अनुगमन कार्यालयको वेवसाईट www.bolpatra.gov.np/egp मा हेर्न सक्नु हुनेछ ।